नियम ११
दर्ता कितावको निरीक्षण
सरोकारवाला व्यक्तिले व्यक्तिगत घटना दर्ता किताव निरीक्षण गर्न निवेदन दिएमा स्थानीय पंजिकाधिकारीले एक रुपैयाँ निरीक्षण दस्तुर लिई आफ्नो रोहवरमा दर्ता किताव निरीक्षण गर्न दिन सक्नेछ ।